७ वैशाख २०८१ शुक्रबार
क्रान्ति पाण्डे


क्रान्ति पाण्डेका लेखहरु :

एकल हुनुको मज्जा

कति बिहे र जोडीका कुरा गर्नु ? आउनुस्, एक्कैछिन एकल जीवनको रमाइलोबारे पनि गफ्फिऔँ । के तपाईं एकल हुनुहुन्छ ? दाैंतरीहरु जोडी बाँधेर रमाइरहेको देख्दा आफूलाई एक्लो महसुस गर्नुहुन्छ होला । खुसी रहन तपाईं आफू एक्लो नै काफी छ । एकल रहेर पनि तपाईं यसरी रमाउन सक्नुहुन्छ । एकल हुँदा तपाईं स्वतन्त्र र निस्फिक्री रहनसक्नु हुन्छ । जबकि कुनै सम्बन्धमा रहँदा आफ्नो मात्र नभई आफ्नो मायालुको बारेमा पनि धेरै सोच्नुपर्ने हुन्छ । जसले तपाईंको दैनिकीमा तनाब थपिदिन्छ । भर्खरै ब्रेकअपबाट तपाईं एकल हुनुभएको छ वा अझै जोडी भेटिएको छैन भने पनि पीर नगर्नुहोस् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्