प्रश्नहरूको पासो
सल्यानतिर उक्लिन दाङबाट सजिलो, इलाम जान झापाबाट सजिलो भएझैँ चीनतिर उक्लिन नेपाललाई आधार इलाका बनाउन खोजिएको छ।
सल्यानतिर उक्लिन दाङबाट सजिलो, इलाम जान झापाबाट सजिलो भएझैँ चीनतिर उक्लिन नेपाललाई आधार इलाका बनाउन खोजिएको छ।
'सयौँ करोडको सम्पत्तिले ‘सम्पन्न’ व्यक्ति ज्ञानमा विपन्न छ भने ऊ दरिद्र नै हो ।
चीन–भारतबीच युद्ध चर्काएर नेपालमा घरजम गर्न खोज्ने अमेरिकी चासो राष्ट्रिय सुरक्षाका लागि पासो बनेको छ।
प्रतिदिन पैँतीस करोड रुपियाँभन्दा बढीको दाना खुवाएर संघीयता नामको प्रणाली पाल्नुको सट्टा केन्द्र तथा स्थानीय तहमात्र राखेर ‘प्रदेश’ भनिएका सातवटा गाँड फाल्नैपर्छ।
गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।
भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउनेहरूलाई तालिम, सुरक्षा, पैसा सबैथोक उपलब्ध गराउने भारतले नेपाललाई कमजोर बनाउन २०५२ सालदेखि प्रेतात्मा–पल्टन बनायो ।
पटकपटक भारतले नाकाबन्दी गर्दा, नेपाल र नेपालीलाई सताउँदा र उसको कमैया ठान्दा नेपाली युवा पुस्तामा नवीन चेतना आएको छ।
आत्मघाती कूटनीति, देशघाती राजनीति र परजीवी नेताहरू रहेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक नियमित आकस्मिकता बनिरहन्छन् ।
सत्य देखेर, जानेर वा विश्वासिला मानिसबाट सुनेर पनि असत्य मात्र पत्याउँछ भने त्यो मानिस बेबकुफ (स्टुपिड) नै हो। दुराशयले सत्यलाई सदैव लछारपछार गर्न खोज्छ।
एक मधेस छुट्टै देश’ भन्नेहरू कहाँबाट दाना खान्छन् भन्ने कुरा स्पष्ट नै छ ।
राजा ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ घोषणा गर्नेहरू नेपाली जनतालाई ‘पूर्वनेपाली’ बनाइदिने खेलमा सक्रिय छन् । कुनै शक्तिशाली राष्ट्रलाई नेपाल बुझाउन पाए लन्ठा नै सकिन्थ्यो भन्ने ‘नेता’ पनि भेटिन्छन् ।
आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला ‘समाज’ पत्रिका चलाउँथे मणिराज उपाध्याय।
प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो।
अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।