७ जेष्ठ २०७८ शुक्रबार
हिमनाथ देवकोटा


हिमनाथ देवकोटाका लेखहरु :

कोरोनाले पर्यटन व्यवसायबाटै हात धुनु पर्ने अवस्था आयोः व्यवसायी

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन्।

रसुवाको गत्लाङमा दुई घरमा आगलागी

रसुवाको आमाछिदिङ्मो गाउँपालिका-३ गत्लाङमा आगोले २ वटा घर जलेको छ। बुधबार बिहान ८ बजेतिर युङडुङ तामाङ र बम बहादुर तामाङको घरमा आगलागी भएको हो।

पर्यटकको पर्खाइमा रसुवाको ‘कालोगाउँ’

झुरुप्प परेको बस्ती, पाङलिङले छाएका छाना, पारी लाङटाङ हिमाल अनि केही माथि पार्वतीकुण्ड, यो गत्लाङ गाउँलाई चिनाउने आधार हो । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको गत्लाङलाई ‘कालोगाउँ’ को रूपमा चिनिन्छ ।

रसुवा अस्पतालमा शल्यक्रियाबिनै ५ किलोको बच्चा जन्मियो

रसुवास्थित रसुवा अस्पतालमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिएकी छिन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङले बिहीबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन्।

रसुवाको तीन वटा गाउँपालिकामा विद्युत् सेवा बन्द

रसुवाको तीनवटा गाउँपालिकामा बिहीबार विद्युत् सेवा बन्द भएको छ। जिल्लाको उत्तरगया, कालिका र नौकुण्डमा दिनभर विद्युत् सेवा ठप्प भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

नेपाली पक्षले गर्नुपर्ने काममा ढिलाइ गरेपछि नाका जोड्ने सडकको काम रोकियो

रसुवागढी नाका जोड्ने स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नति अझै सुरु हुन सकेको छैन। नेपाली पक्षले गर्नुपर्ने काममा ढिलाइ गरेपछि नाका जोड्ने सडकको स्तरोन्नति अघि बढ्न नसकेको हो। चिनियाँ पक्षले स्तरोन्नति गर्ने भएपनि काम सुरु गर्नुअघि नेपाली पक्षले साइड क्लिएर गर्नुपर्ने हुन्छ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक अनिश्चितकालका लागि बन्द

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक शनिबारदेखि अनिश्चितकालाका लागि बन्द हुने भएको छ। गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक संघर्ष समिति रसुवाले सडक बन्द गर्न लागेको हो।

स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार

स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ। शुक्रबार रसुवामा ‘स्वास्थ्य बिमा सदस्यता शुभारम्भ’ कार्यक्रमको सुरु भएसँगै कार्यक्रम ६२ जिल्लामा विस्तार भएको हो।

बालिकाको अपहरणपछि हत्या

रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीय सुमिना तामाङको अपहरण पछि हत्या भएको हो।

आठ जिल्लामा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण

नेपालको विभिन्न ८ जिल्लामा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण भएको छ। विपद्को समयमा पीडितलाई राख्ने तथा अन्य समयमा सभा सम्मेलन गर्न मिल्ने गरी भवन निर्माण गरिएको हो।

रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या

रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्।

रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो

रसुवामा एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ र नौकुण्डमा ६ जना कोरोना संक्रमित थप भएका हुन्।

चिसोका कारण जलविद्युत् आयोजनाको काम प्रभावित

चिसोका कारण रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ। हरेक वर्ष ६ महिना मात्र काम हुँदै आएको आयोजनामा चिसो बढेसँगै काम प्रभावित भएको हो। चिसोको समय र बर्खाको समयमा आयोजनाको काम रोकिँदै आएको छ।

रसुवागढी जलविद्युत आयोजनाः कामदारको अभावमा काम अघि बढ्न सकेन

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनामा पर्याप्त कामदार नहुँदा निर्माण कार्य प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्