११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सोमप्रसाद भण्डारी


सोमप्रसाद भण्डारीका लेखहरु :

गरिबमाथि दलहरूको घात

जहानियाँ राणाशासनले आमनेपाली नागरिकलाई भू–दास बनाएर उनीहरूको एकलौटी शासन गरेकालेराणा शासन अन्त्य गर्न र भूमिमाथिको नागरिक अधिकार स्थापित गर्न राजनीतिक पार्टीहरूको स्थापना भएको देखिन्छ। २००३ सालमा नेपाली कांग्रेस र २००६ सालमा नेकपा गठन भएको हो। पार्टी गठन हँुदा विश्वेश्वरप्रसाद कोइरालाले जसले खेती गरेको छ जमिनमाथिको अधिकार उसैको हुने रजो घरमा बसेको छ, स्याहारसम्भार गरेको छ घरमाथिको अधिकार उसैको हुने भनेका थिए। उनले ‘जसको जोत उसको पोत’ र ‘घर कसको ः पोत्नेको?’जस्ता राजनीतिक नारा नै बनाए।

गुठी ऐन : कस्तो?

अहिले सरकार गुठी जमिनसम्बन्धी ऐन निर्माणमा लागिरहेको छ । यो ऐनले गुठी जग्गा कमाइरहेका तथा गुठीको सम्पत्ति प्रयोग गरिरहेका सबैको समस्या समाधान हुने अपेक्षा छ । मुलुकभर विभिन्न मन्दिर वा संगठित संस्थाका नाममा रहेका गुठीले धेरै समस्या सिर्जना भएका छन्।

मारमा भूकम्पपीडित

हुन त यतिबेला, भूकम्पपीडितका कुरा धेरै आए भन्ने चर्चा पनि सुनिन्छ तर जबसम्म समस्यामा परेकाहरू तड्पिरहनुपर्ने वातावरण कायमै राखिन्छ, त्यतिबेलासम्म उनीहरूले न्यायको याचना गरिरहनु बेमनासिब हुन सक्छ र?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्