९ माघ २०७८ आइतबार
अनिल भण्डारी


अनिल भण्डारीका लेखहरु :

सुनकोसी–मरिण डाइभर्सनलाई बजेट अभाव हुँदैनः अर्थमन्त्री शर्मा

सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम सुचारु गर्न थप २० अर्ब बजेट स्वीकृत गरी सिँचाइ मन्त्रालयमा पठाइसकिएको अर्थमन्त्री शर्माले जनाए।

१ सय २९ वर्ष जेल सजाय तोकिएका मेषबहादुर पक्राउ

तनहुँ जिल्ला अदालतले एक सय २९ वर्ष जेल सजाय तोकेको एक फरार प्रतिवादी सिन्धुलीबाट पक्राउ परेका छन्।

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।

सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।

विद्यार्थीलाई स्वयम्सेवक तालिम दिँदै नेपाली सेना

एक सय दिनको तालिम हाल कोभिडका कारण ५० दिनमा झारिएको नेपाली सेनाले जनाएको छ।

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

उक्त पुल बागमती प्रदेश सरकारले बनाएको पहिलो लामो पुल भएको सचिव साहले जनाए।

सिन्धुलीका दुबै क्षेत्रको सभापतिमा देउवा पक्ष निर्वाचित

सिन्धुलीबाट निर्वाचित ४८ जना महाधिवेशन प्रतिनिधि दुबै पक्षका बराबर नै रहेका छन्।

सत्ताको होइन, व्यवस्थाको चिन्ता गरौं: वरिष्ठ नेता पौडेल

पार्टी नेतृत्वमा पुस्तान्तरण भन्दा पनि रुपान्तरण आवश्यकता भएको उनले जनाए।

मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।

सिन्धुलीमा कर्फ्यू: सत्तारुढ दलबाट सिन्धुलीगढी महोत्सव बहिष्कार

जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्।

सिन्धुलीमा फेला परे नेपालकै होचा व्यक्ति, लिए नागरिकता

गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका नरबहादुर खपाङगी एक जना बच्चा जस्तै देखिने व्यक्ति बोकेर सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा गएर उनले अपाङग व्यक्तिलाई पहिलो प्राथमिकता दिएर नागरिकता दिनुपर्ने बताए।

एमाले पालिका अधिवेशन: सिन्धुलीका दुई स्थानीय तहबाहेक सबैमा सर्वसहम्मत नेतृत्व चयन

नेकपा एमालेको जिल्लाभर एकसाथ उद्घाटन भएको पालिकास्तरिय अधिवेशनमा हालसम्म कमलामाई नगरपालिकाले नेतृत्व चयन गर्न सकेको छैन भने तयारी नपुगेको भन्दै यहाँको हरिहरपुरगढी गाँउपालिकाले १३ गतेलाई अधिवेशन सारेको नेकपा एमालले जनाएको छ।

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।

तीन युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

दशैँको समयमा टीका लगाएर फर्किएका तीन जना किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुली प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

एक वडाध्यक्ष जसले जनतालाई खोप नलगाई आफू नलगाउने अडान राखे

वडाका सम्पुर्ण जनताले खोप नलगाई आफु नलगाउने भन्दै खोप लगाउन मान्नु भएको छैन, दुधौली नगरपालिका ११ स्थित टाडी स्वास्थ्य चौकीका प्रमुख सन्तोष बुढाथोकीले भने, अन्य जनप्रतिनिधि शिक्षक कर्मचारी र ज्येष्ठनागरिकहरूले खोप लगाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्