३१ श्रावण २०७९ मंगलबार
कला

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’

गाएक दुर्गेश थापाले ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका छन्। उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन्। भने साथमा, बाल कलाकार जेविन र जेविस श्रेष्ठको पनि अभिनय रहेको छ। क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन्।

प्रकाशित: २० श्रावण २०७९ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App