coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नीता र हरिहरकाे असार २४ गते विवाह हुँदै

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी आगामी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन्।

असार २४ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ। उनीहरुले बिहेमा आफन्त र परिवारलाई मात्र बोलाएका छन्। 

चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन्।

प्रकाशित: १९ असार २०७९ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App