१६ चैत्र २०८० शुक्रबार
कला

मिस इन्टरकन्टिनेन्ट २०२१ मा भाग लिन इजिप्ट जान लागेकी निशा पाठकको बिदाइ

इजिप्टमा हुन गइरहेको मिस इन्टरकन्टिनेन्ट २०२१ का लागि इजिप्ट जान लागेकी नेपालकी मिस इन्टरकन्टिनेन्टल निशा पाठकलाई बिदाइ गरिएको छ। पाठक छिट्टै नेपालको प्रतिनिधित्व गर्दै इजिप्ट जाने छिन्।

मिस इन्टरकन्टिनेन्ट २०२१ मा भाग लिन जान लागेकी पाठकलाई मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश रौनियारले बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन्।

उक्त बिदाइ कार्यक्रम मानिशाले प्रतियोगितामा लगाउने राष्ट्रिय पोसाक र इन्ट्रडक्सन भिडियो प्रस्तुत गरिएको थियो। जसमा उनले नेपालको प्रतिनिधित्व गर्ने थारु पोसाक लगाएकी छिन्।

प्रकाशित: २५ आश्विन २०७८ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App