१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महिला अधिकारकर्मी कमला भासिनको मृत्यु

महिला अधिकारकर्मी कमला भासिनको निधन भएको छ। भारतीय कवि तथा महिला अधिकारकर्मी भासिनको आज (शनिबार) बिहान मृत्यु भएको अर्की अधिकारकर्मी कविता श्रीवास्तवले ट्वीटमार्फत् जानकारी दिएकी छन्।

उनलाई केही महिनाअघि क्यान्सरको लक्षण देखिएको थियो।

भासिनले पृतिसतात्मक सोच र महिलामाथि हुने हरेक विभेदका विरुद्वमा सशक्त आवाज उठाउँदै आएकी थिइन्। उनी महिला सशक्तिकरणकी अभियन्ता  पनि हुन्।

भासिनको जन्म सन् १९४६ मा राजस्थानमा भएको थियो।

प्रकाशित: ९ आश्विन २०७८ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App