गायक शिवराज गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'कहाँ होला मेरो मायालु' बोलको गीत सार्वजनिक गरेका हुन्। उनलाई गीतमा गायिका मेलिना राईले साथ दिएकी छन्।
शिवरज गुरुङक़ो शब्द र संगीत रहेको गीतको भिडियोमा पप गायक नरेन लिम्बू र कुसुम गुरुङक़ो अभिनय रहेको छ।
नरेन लिम्बू आफैले निर्देशन गरेको भिडियोमा देश मा मध्यम वर्गका परिवारका यवाहरू बिदेशीएको कथा देखाइएको छ।
प्रकाशित: १८ श्रावण २०७८ ०५:४१ सोमबार