coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायिका ईश्वरी बरालको ‘खानदानी छोरी’

सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘खानदानी छोरी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।  

बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्याप रहेको गीतमा राजेन्द्रकै संगीत छ । गीतको  शब्द लेखक टुरिष्टजङ्ग विक रहेका छन् । गीतलाई संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको  भिडियोमा जुम्ल्याहा इक्षिता र बिक्षिता तिवारी तथा काजी लगायतको अभिनय छ ।  भिडियोलाई सान थापाले निर्देशन गरेका छन् ।

प्रकाशित: २१ वैशाख २०७८ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App