७ वैशाख २०८१ शुक्रबार
कला

ईश्वर बाबुको ‘दैला माथि फोटो’

कलाकार ईश्वर बाबुको नयाँ गीत ‘दैला माथि फोटो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा लोकप्रिय गायिका शर्मिला गुरुङ र गायक रमित बिश्वकर्माले आवाज भरेका छन्। ईश्वर बाबुको शब्द रहेको गीतमा ईश्वरकै संगीत रहेको छ। 

विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा ईश्वर बाबु, साया भण्डारी र रमित बिश्वकर्माको अभिनय देख्न सकिन्छ। भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका छन् भने छायांकन करन चैसिरको रहेको छ। 

प्रकाशित: २१ वैशाख २०७८ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App