coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

चर्चित नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको बताएकी छिन्। 

उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन्। संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन्।

प्रकाशित: ७ वैशाख २०७८ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App