coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अमर थापाको निर्देशनमा 'टुक्रेको सिसा' बजारमा

अमर थापाले नयाँ गीत 'टुक्रेको सिसा' बजारमा ल्याएका छ्न। थापा अमेरिकामा रहेर पनि गीत संगीतमा उत्तिकै सक्रिय रहेका छन।

यो गीतमा गायक कमल खत्रीले आवाज भरेका छन। बिनोद केसीको शब्द रहेको गीतमा कमल खत्रीकै संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा बिनोद केसी ,सीता तामाङ, उदय र सुनिताको अभिनय रहेको छ।

भिडियोलाई अमर थापाले निर्देशन गरेका छन् भने छायांकन पनि थापाकै रहेको छ। भिडियोलाई ह्वाइट नेपाल प्रोडक्सनबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: ६ वैशाख २०७८ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App