८ वैशाख २०८१ शनिबार
कला

इच्छा

कविता

सुजन तिमल्सिना

मनभरि कुँडिएका दुःखहरूलाई

मनमा त थियो,

विशाल हावाहुरीले उढाइदियोस् भन्ने,

विडम्बना,

रूखमा उडेको चरीले  

तिम्रो व्यग्र प्रतीक्षा गरिरहेको थियो।

हो, तिमी आउँदै रहेछौं  

काँडैकाडाँको बाटोमा

सायद तिमीले देख्यौं देखेनौं।

 

म तिम्रै प्रतीक्षामा लुकीलुकी  

तिम्रै बाटो ढुकिरहेको थिएँ।

प्रकाशित: ४ वैशाख २०७८ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App