coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मोहन खड्काको 'बटुवा' सार्वजनिक

सर्जक मोहन खड्काको शब्दमा गायक जीवन ढुङ्गेल र उषा दाहालको आवाजमा रहेको गीत 'बटुवा' म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको निर्देशन राज केपीले गरेका छन्। प्रथम क्षेत्री,समिक्षा केसी र गायक ढुङ्गेलले अभिनय गरेका छन्।

'बटुवा' भएर आफ्नो मायाको घर पुगेको कुरालाई गीतमा प्रस्तुत गरिएको छ। उक्त गीत ओआरएस डिजिटल यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो। 

प्रकाशित: २६ चैत्र २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App