coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नायिका प्रियंका कार्कीले आज ३४ औँ जन्मदिन मनाउँदै

नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंका कार्कीले आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन्। उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौंमा भएको थियो।

सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’ बाट उनले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले थुप्रै हिट चलचित्रमा अभिनय गरिसकेकी छिन्।  

नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि एक हुन्। उनले विभिन्न अवार्डहरु हात पारीसकेकी छिन्। प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि प्रेमी आयुष्मान देशराज जोशीसंग विवाह गरेकी थिईन्। पछिल्लो समय पियंका म्युजिक भिडियोहरुमा समेत व्यस्त देखिएकी छिन्। 

प्रकाशित: १५ फाल्गुन २०७७ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App