coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

यस्तो छ देवेन्द्र बल्लुको नयाँ गीत ‘भेटै हुन्न कि’

गायक तथा रचनाकार देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् ।  उनले ‘भेटै हुन्न कि’ बोलको गीत सार्वजनिक गरेका हुन्। देवेन्द्रकै शब्द र संगीत रहेको गीतको भिडियोलाई आफ्नै आधिकरिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।  उनले भिडियोलाई निकै कलात्मक शैलीबाट निर्माण गरेका छन्।  

भिडियोमा गायक देवेन्द्रसँगै विशाल घिमिरेलाई पनि देख्न सकिन्छ ।  नवराज उप्रेतीले खिचेको  भिडियोलाई  प्रविण भट्टले सम्पादन गरेका हुन् । देवेन्द्रले आफ्नो संगीत तथा स्वरमा ‘कसरी, एक्लै जान सक्छै र, म हाँसे हाँस्छै र’ जस्ता चर्चित गीत बजारमा आइसकेका छन् ।   

भिडियो हेर्नुस्

 

प्रकाशित: ७ माघ २०७७ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App