नायिका ऋचा शर्माले आफ्नी दिवंगत आमाको स्मरण गर्दै अत्यन्त भावुक कुरा व्यक्त गरेकी छन्।
आमा बितेको वर्ष दिन पुगेको पुण्य तिथिमा आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आमाबिनाको जिन्दगी रित्तो पानाजस्तो भएको उल्लेख गरेकी हुन्।
थप कुरा उनकै स्टाटसमा पढाैँ
प्रकाशित: १९ पुस २०७७ १४:१३ आइतबार