१६ चैत्र २०८० शुक्रबार
कला

मनोज गजुरेललाई कोरोना संक्रमण

हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार राति उनले फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।

उनका अनुसार गत साता दाजुलाई अस्पताल लानेल्याउने गर्दा बिहीबारदेखि टाउको दुखेको र ज्वरो आउनुका साथै ढाड दुख्‍ने समस्या देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।

उनी बिहीबारदेखि नै सेल्फ आइसोलेसनमा बसिसकेको जनाएका छन्।

प्रकाशित: ११ कार्तिक २०७७ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App