८ वैशाख २०८१ शनिबार
कला

नयाँ विधा साइनो – दशैं नजिक आउँदैछ !

घनबहादुर थापा

 

   १)

 माघे सक्रान्ति छुट्टै

चाडबाड नि विछट्टै

नबिर्सौं है पर्व चटक्कै ।

 

   २)

 आयातित संस्कृति

कालो बादलको घेरा

छायाँमा चाँदीको कलश ।

 

   ३)

 आयो होली रङ् छर्दै

रमौं सबै उमङ्गमा

संस्कृतिमा आयाम थप्दै ।

 

  ४ ) 

इन्द्रजात्रा आयो है

मायाममता पायो है

संस्कृति हाम्रो जनायो है ।

 

  ५)

 आशीर्वाद पस्किन

आशा उमङ्ग बोकेर

दशैं नजिक आउँदैछ ।

प्रकाशित: १४ आश्विन २०७७ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App