६ वैशाख २०८१ बिहीबार
कला

नयाँ विधा – साइनो (जीवन भत्केको दुख)

छायादत्त न्यौपाने बगर

 

  १)

मान्छे उन्ने सूत्र यो

साहित्य कर्म सिर्जना  

नेपाली मूल यो साइनो ।

  २)

 

म जनताको मान्छे  

रिवन काट्ने काम छ

जलपान जोरजाम छ ।

 

   ३)

 

धर्ती भत्केको दुख

जीवन भत्केको दुख

पदासीन निद्रामा मस्त !

 

  ४)

 

विदेशी हस्तक्षेप  

सूत्रदाता स्वयं हामी  

पराधीन यो मनोवृत्ति ।

 

    ५) 

चेतनशील मान्छे  

सिर्जनशील प्रकृति  

सन्तुलित सृष्टि सौर्न्दर्य ।

प्रकाशित: १२ आश्विन २०७७ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App