coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाउने पायल को हुन्?

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ। यहि शृंखलाबीच पायलले अनुरागमाथि ट्वीट गर्दै आरोप लगाएकी हुन। अनुरागले यसलाई कपोकल्पित भनेका छन्।

को हुन् पायल घोष?

पायल बलिउडकी चर्चित अनुहार होइनन्। उनले सन् २०१७ मा ‘पटेल की पंजाबी सादी’ मा परेश रावलकी छोरीको भूमिका निभाएकी थिइन्। उनले दक्षिण भारतका केही फिल्ममा समेत काम गरेकी छन्। उनको प्राय काम तेलुगू फिल्ममा हो। उनी टीवी शो साथ निभाना साथिया २ मा समेत देखिएकी थिइन्।    

 

 

प्रकाशित: ४ आश्विन २०७७ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App