६ चैत्र २०८० मंगलबार
कला

कंगनालाई सनी लियोनीको घुमाउरो जवाफ, कम जान्नेहरु धेरै बोल्छन्

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ को आरोप लगाएपछि बलिउडमा अर्को विवाद सुरु भएको छ। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएकी थिइन्। सनी रोलमोडल हुन नसक्ने समेत उनले बताएकी थिइन्।

उनले वलिउडले सनी लियोनीलाई समेत स्वागत गरेको समेत बताएपछि सनीले कसैको नाम नलिइ त्यसको जवाफ दिएकी छन्।  सनी लियोनीले एक तस्बिर सेयर गर्दै भनेकी छन्, ‘कम जान्नेहरु धेरै बोल्छन्।’ उनको यो भनाई सोसल मिडियामा चर्चाको विषय बनेको छ। उनको पोष्टमा मानिसहरुले  प्रतिक्रियासमेत दिएका छन्।

 

 

 

प्रकाशित: २ आश्विन २०७७ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App