१६ चैत्र २०८० शुक्रबार
कला

गायक प्रमोद खरेलको ‘मेरो छाती धड्कियोस्’ सार्वजनिक

लेखक तथा पत्रकार राज सरगमको शब्दमा गायक प्रमोद खरेलको स्वरमा रहेको  ‘मेरो छाति धड्कियोस्’ गीतको युट्युबमा सार्वजनिक भएको छ। भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय गरेका छन्।  

गीतको भिडियोलाई नारायण ठकुरी र गीतकार स्वयम् नारायण ठकुरीले निर्देशन गरेका हुन् । नरेश चैसिरको छायांकन गरेका भिडियोलाई सन्देश परियारले सम्पादन गरेका छन्। गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज गरेका हुन्।  

गीतकार सरगम ‘छाउपडी’ उपन्यासका लेखक समेत हुन्। उनले चलचित्र ‘दबाब’,‘चाल मेरो मान्छे’ लगायत चलचित्र पनि पनि लेखेका थिए । 

प्रकाशित: २० श्रावण २०७७ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App