१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बाल्न जाने मजाले बल्छ जिन्दगी

गजल

बाल्न  जाने मजाले बल्छ जिन्दगी ,

स्याउझैं लटरम्म फल्छ जिन्दगी ।

     

हाँसो त पाहुना हो छोडी गइजाने,

हाँस्दाहाँस्दै आँसुले जल्छ जिन्दगी ।

 

नचाहँदा–नचाहँदै जबर्जस्ती,

नसोचेको जालले छल्छ जिन्दगी ।

 

भनीसाध्य हुन्न भोगाइको कथा,

उकाली –ओरालीमा चल्छ जिन्दगी ।

 

जिन्दगीको बाटाहुँदि हिँड्दाहिँड्दै,

के टुंगो कुन बेला ढल्छ जिन्दगी ।

प्रकाशित: १७ श्रावण २०७७ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App