१५ चैत्र २०८० बिहीबार
कला

प्रचण्डकी नातिनी स्मीताको गीत ‘मायालु तिमी कता छौं – २’ मा स्वस्तिमा र पलको जोडी

गायक राजनराज शिवाकोटी र गायिका स्मीता दाहालको स्वर रहेको ‘मायालु तिमी कता छौं–२ सिरिरी सिरिरी’सार्वजनिक भएको छ। स्मीता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।  

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहले नृत्य गरेका छन्। भिडियोलाई गज्जबको अनलाईन टिभि च्यानलमार्फत सार्वजनिक गरिएको छ।  गीतको शब्द दिनेश थपलियाले लखेका हुन्, भने संगीत राजनराज शिवाकोटी आफैले भरेका हुन्।  

दिनेश ओलीले निर्देशन गरेको गीतको भिडियोमा नवराज उप्रेतको छायंकन र अर्जुन जिसीको सम्पादन छ। भिडियोमा कलर श्याम कार्की, कोरियोग्राफी र कथा विक्रम स्वारको रहेको छ। म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको छ। 

प्रकाशित: १ श्रावण २०७७ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App