८ वैशाख २०८१ शनिबार
कला

सुर्य रुम्बाको ‘दुई शब्द’ सार्वजनिक

सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको ‘दुई शब्द’ बोलको गीत सार्वजनिक भएको छ। गीत भिडियो मार्फत गीतकार रुम्बाले प्रेमीप्रेमिकाको मायाप्रेम सम्बन्धलाई मार्मिक ढंगबाट प्रस्तुत गर्न खोजेका छन्।  

प्रतिक थापाको संगीत संयोजन गरेको गीतको भिडियोमा हेरुका लामा र निरन्जली लामाको अभिनय देख्न सकिन्छ।  विशाल शाल राज राईले निर्देशन गरेको भिडियोलाई  राम कुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन्।  

सार्वजनिक भिडियो रुम्बा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित: १६ असार २०७७ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App