१२ जेष्ठ २०७७ सोमबार
कला

दिवेश अमेरिकन आइडलमा उपविजेता

अमेरिका- नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता भएका छन्। टप दुईमा पुगेर मतका आधारमा उनि बाहिरिएका छन्। अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन्। आजको भएको शोमा टप फाइभमा पुगेका उनी भोटिङ मार्फत टप टुमा पुगेका थिए।

अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए। नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए। कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन्।  

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०८:३३ सोमबार

खुशी 78.6%
दुखी 14.3%
अचम्मित 7.1%
हास्यास्पद 7.1%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App