१६ चैत्र २०८० शुक्रबार
कला

नेहाको यस्तो अवतार !

मुम्बई- बलिउड अभिनेत्री नेहा शर्मा फिल्मको पर्दामा नदेखिएको धेरै भयो। उनी पर्दामा नदेखिए पनि लाइमलाइटमा भने आइरहन्छिन्। यसका लागि सोसल मिडियाले खुब सघाएको छ उनलाई।

उनी सोसल साइटमा आफ्ना हट तस्बिर सार्वजनिक गरिरहन्छिन् र चर्चामा आइरहन्छिन्। यसै साता पनि उनी भाइरल भइरहेकी छन्। कारण उनको हट अवतारै त हो! उनले इन्स्टाग्राममा हवाई आइल्यान्डमा मस्ती गरिरहेका तस्बिरहरु सार्वजनिक गरेकी थिइन्।

ब्ल्याक बिकिनी पहिरिएकी उनका तस्बिर सञ्जालमा भाइरल भइहाले। ठीकै छ, कामै नपाए पनि चर्चामा त रहिरहनुपर्‍यो नि! कतै प्याट्टै काम पाइहालिन्छ कि!

 

प्रकाशित: २२ मंसिर २०७६ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App