coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लिटिल किमको यस्तो मस्ती

अमेरिकन -यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन्। प्रेमीसँग निकै मायालु व्यवहार गरिरहेकी ४५ वर्षीया -यापरले फोटोपत्रकारले पछ्याएको चाल पाए पनि कुनै नकारात्मक प्रतिक्रिया देखाइनन्। प्रेमीसँग झन टाँसिइन् र मायालु व्यवहार बढाइन्।

ब्ल्याकटपमा रहेकी उनी प्रेमीसँट नाइट क्लबबाट बाहिरिएकी थिइन्। उनले केही समय अगाडि इन्स्टाग्राममा प्रेमीसँगको भिडियो सार्वजनिक गरे पनि सार्वजनिक रुपमा सँगै देखिएका थिएनन्। भिडियोमा उनलाई प्रेमीले हिराको हार दिइरहेको देखिएको थियो।

 

प्रकाशित: ६ मंसिर २०७६ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App