५ वैशाख २०८१ बुधबार
कला

७ तस्बिरमा हेर्नुस् विराट-अनुस्काको रिसेप्सन पार्टी

नयाँ दिल्ली- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले दिल्लीमा भब्य रिसेप्सन पार्टी दिएका छन्। गतसाता इटालीमा विवाह गरेका यी जोडीले दिल्लीमा पार्टी आयोजना गरेका हुन। पार्टीमा शर्मा रातो सारिएमा सजिएकी थिइन् भने कोहली कालो शेरवानीमा सजिएका थिए।

दिल्लीमा क्रिकेटर्सहरुका लागि आह्वान गरिएकोे पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अर्थमन्त्री अरुण जेट्लीसमेत सहभागी थिए ।

यी जोडीले २६ डिसेम्बरमा बलिउड हस्तीहरुका लागि मुम्बईमा रिसेप्सन पार्टी राखेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App