८ वैशाख २०८१ शनिबार
कला

मेरो मन कहिल्यै बुढो हुँदैनः राजेश हमाल

फाइल तस्बिर।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ। 

म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताएका छन्।

उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए। उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए। सो अवसरमा उनले आफ्नो गीत आएर सुनाएका थिए।

उनले कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्ता साफ हुने भन्दै ठट्टा गरे।

प्रकाशित: १९ माघ २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App