राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ।

सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि आज बस्ने गरी स्थगित गरिएको थियो।

विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरेका हुन्।

प्रकाशित: २६ जेष्ठ २०८३ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App