coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं  महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।

यस्तै कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गरेकी छिन् भने पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन्। उनले २१ हजार ८ मत पाएका छन्। 

प्रकाशित: ८ जेष्ठ २०७९ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App