१६ असार २०७९ बिहीबार
निर्वाचन विशेष

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं  महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।

यस्तै कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गरेकी छिन् भने पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन्। उनले २१ हजार ८ मत पाएका छन्। 

प्रकाशित: ८ जेष्ठ २०७९ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App