२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा भारी वृद्धि

साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार एक सय रुपैयाँ बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको छ। 

यसअघि सुन दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँ मूल्य बढेर तोलाको दुई हजार ६ सय २० रुपैयाँ पुगेको छ।

प्रकाशित: ५ आश्विन २०८२ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App