२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेर २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको जानकारी दिएको छ। 

यो वृद्धि अहिलेसम्मकै धेरै हो। सोमबार सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलामा अहिलेसम्मकै धेरै २ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ।

प्रकाशित: ३१ भाद्र २०८२ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App