भर्खरै
कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ।

मुख्य

आर्थिक समुन्नतिका लागि भ्रष्टाचारमा शुन्य सहनशीलता अावश्यक : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले औद्योगिक क्षेत्रको विकास भए मात्र देश विकसित...

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले शुक्रवार एक  प्रहरी हवल्दारलाई...

Eplanet (Australian Universities)
तीस लाख किलो फलफूल आयात

तीस लाख किलो फलफूल आयात

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल...

उदयपुरमा बलात्कार घट्ना भयावह, १० महिनामा ३९ बलात्कार

उदयपुरमा बलात्कार घट्ना भयावह, १० महिनामा ३९ बलात्कार

पछिल्लो समय उदयपुरमा बलात्कारका घट्ना अत्यासलाग्दो तरिकाले वृद्धि भएको छ। गएको १० महिनामा मासिक ४...

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ। बेलुन प्रालि...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Sports
विघटनको संघारमा नेविसंघ

विघटनको संघारमा नेविसंघ

माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ।

राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट

राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रवार उनकै गाउँमा कुटपिट भएको छ। कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो।

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

प्रदेश नम्बर ५ को शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। भैपरी आउने तथा  विपद व्यवस्थापनका लागि सरकारले आकस्मिक...

अन्तर्वार्ता

सचिवालयबाटै गुट सुरु गरियो : योगेश भट्टराई (भिडियाे सहित)

सचिवालयबाटै गुट सुरु गरियो : योगेश भट्टराई (भिडियाे सहित)

मन्त्री बन्ने–नबन्ने कुरामा दुई विषयले महत्व राख्छ– पहिलो प्रधानमन्त्रीको च्वाइस र अर्को पार्टीको निर्णय । पछिल्लो दिनमा मन्त्री बन्ने विषयमा पार्टी निर्णय गौण हुन थालेको छ, पार्टीभित्र आजकल छलफल हुँदैन्, भएको छैन ।त्यसैले आफूलाई अनुकूल व्यक्ति प्रधानमन्त्रीले छानेको हुनुपर्छ।

'१५ औं पञ्चवर्षिय योजनामा सुख समृद्धिको खाका दिनेछौं' (भिडियो अन्तर्वार्ता)

केपी ओली नेतृत्वको वर्तमान सरकारले अगाडि सारेको मुख्य नारा हो– समृद्ध नेपाल, सुखी नेपाली। यही नारासाथ सरकार अगाडि बढेको छ।...

‘नेपालमा ४ सय मानिस परिचालन गरेका छाैं’

‘नेपालमा ४ सय मानिस परिचालन गरेका छाैं’

सबै बालबालिकाले उनीहरुसँग रहेको सामथ्र्य पूरा गर्ने अवसर निश्चित गर्नका लागि सामूहिक नेतृत्वको विकास गरिरहेको स्वतन्त्र संगठनहरुको विश्वव्यापी सञ्जाल ‘टिच...

‘पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं’

‘पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं’

स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक सरदर ११–१२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...

विचार

मोबाइल सेवाको मानक

मोबाइल सेवाको मानक

टेलिफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ। भनेको बेलामा...

स्वास्थ्य, सत्ता र गोविन्द

स्वास्थ्य, सत्ता र गोविन्द

समाचारमा फेरि पढिंँदैछ– ‘गोविन्द केसी सोह्रौँ अनशनको तयारीमा ।’ फेरि...

काहिँली कुमाल्नीको अर्थशास्त्र

काहिँली कुमाल्नीको अर्थशास्त्र

रमणीय गाउँको पूर्व र पश्चिममा खोला थियो । बीचमा सयौँ...

यसरी रोक्न सकिन्छ यौन अपराध

यसरी रोक्न सकिन्छ यौन अपराध

यौनजन्य दुव्र्यवहार तथा अपराधका कुराहरू अधिक मात्रामा सुनिन थालेका छन्...

संवैधानिक इजलासको प्रसव पीडा–२

संवैधानिक इजलासको प्रसव पीडा–२

७ वर्ष ९ महिना व्यापक छलफल गरेर प्रारम्भिक मस्यौदामा समावेश...

दोहोरो सुविधाको दलदल

दोहोरो सुविधाको दलदल

अनियमितता रोक्ने जिम्मेवारी लिएर सर्वोच्च निकाय हाँक्ने व्यक्तिको नजर राज्यको...

कला
अर्थ
श्रमिकलाई पेन्सन

श्रमिकलाई पेन्सन

श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् ।

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एउटा रहेको...

‘सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक’

‘सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक’

‘कोपोमिस कार्यान्वयनमा ल्याउन सहकारीकर्मी उत्साहित छन्, विभाग तथा मन्त्रालयले नै कार्यान्वयन गर्न जोड दिनुुपर्छ, सरोकारवाला...

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट...

खेलकुद
सफ्ट टेनिस टोली कोरिया प्रस्थान

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

तेश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ। ...

स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि

स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि

चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल...

रुनीको बिदाई खेलमा इङ्ल्याण्डको सहज जित

रुनीको बिदाई खेलमा इङ्ल्याण्डको सहज जित

पूर्व कप्तान तथा सर्वाधिक गोलकर्ता वायन रुनीको बिदाई खेलमा इङ्ल्याण्डले...

Jagadamba

फोटो फिचर

Previous Next

कार्टुन

cartoon

मङ्गलबार, २० कार्तिक २०७५ ,नागरिक

Click
cartoon

बिहिबार, ०८ कार्तिक २०७५ ,नागरिक

Click

ब्लग

एनआरएनको विधान अधिवेसन र विज्ञ सम्मेलनबारे

एनआरएनको विधान अधिवेसन र विज्ञ सम्मेलनबारे

संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय...

सामुदायिक वनको नालिवेली र फेकोफनको अबको कार्यदिशा

सामुदायिक वनको नालिवेली र फेकोफनको अबको कार्यदिशा

६०० भन्दा बढि स्थानीय तहस्तरको अधिवेशन भैं ७ वटै प्रदेश...

बिमस्टेकः गति र मति

बिमस्टेकः गति र मति

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम...

सार्क, दक्षिण एसिया र विमस्टेक

सार्क, दक्षिण एसिया र विमस्टेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम...

बन्दुक देखाएर विकास !

बन्दुक देखाएर विकास !

निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता...

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले त्यही अध्यादेश पेस...

काष्ठमण्डप

प्राधिकरणको बेवास्ताले भूकम्पपीडितले राहत रकम पाएनन्

प्राधिकरणको बेवास्ताले भूकम्पपीडितले राहत रकम पाएनन्

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएपछि सुशासन, समृद्धि र पर्यावरणलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । वडाको सेवा प्रवाहलाई व्यवस्थित र...

पाटनमा ऐतिहासिक कात्तिक नाच

पाटनमा ऐतिहासिक कात्तिक नाच

ललितपुरको चर्चित कात्तिक नाचले हिजोआज पाटन दरबार क्षेत्रको रौनक बढाएको...

नातिनातिनालाई विद्यालय पु-याउन पाउँदा खुसी लाग्छ

नातिनातिनालाई विद्यालय पु-याउन पाउँदा खुसी लाग्छ

रामेछाप, गोकुल गंगा गाउँपालिकाका ४७ वर्षीय टंकराज खड्काले राजधानीमा रिक्सा...

Jagadamba
प्रवास
ब्रिटेन इयुबाट बाहिरिए पनि नेपालसंगको व्यापारमा  असर पर्दैन : बेलायत

ब्रिटेन इयुबाट बाहिरिए पनि नेपालसंगको व्यापारमा असर पर्दैन : बेलायत

नेपालका लागि वेलायती राजदूत रिचार्ड मोरिसले ब्रिटेन इयुबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने जनाए। मंगलबार बेलुका लण्डनस्थित नेपाली...

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका...

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा...

प्रविधि

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला? ...

नेपाल आइजिएफ शुक्रवारदेखि

नेपाल आइजिएफ शुक्रवारदेखि

इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षीय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ। सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ।

सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ। गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा...

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा...

स्वास्थ्य

एमडिजिपी सञ्चालनको अध्ययन गर्न मेडिकल काउन्सिलको टोली जुम्लामा

एमडिजिपी सञ्चालनको अध्ययन गर्न मेडिकल काउन्सिलको टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमडिजिपी कार्यक्रम सञ्चालनको लागि प्रारम्भिक निरक्षण गर्न नेपाल मेडिकल काउन्सिलको टोली जुम्ला पुगेको...

जाडोमै किन सताउँछ बाथले?

जाडोमै किन सताउँछ बाथले?

बाथरोग के बच्चा, के युवा, के वृद्ध सबै उमेरकालाई हुन्छ । विशेष गरी यो रोगले जाडो महिनामा सताउने गर्छ। बाथरोग किन हुन्छ र यसबाट बच्ने उपाय के हुन् ? प्रस्तुत छ– यस विषयमा नागरिक दैनिकले नेसनल बाथ रोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग गरेको कुराकानीः

जुम्ला अस्पतालमा आईसीयू सेवा सुरु

जुम्ला अस्पतालमा आईसीयू सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको हो।

मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

विश्व
श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित...

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिने शुक्रबार घोषणा...

जिम्बाबेमा बस दुर्घटना, कम्तीमा ४२ को मृत्यु

जिम्बाबेमा बस दुर्घटना, कम्तीमा ४२ को मृत्यु

जिम्बाबेमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ। जिम्बाबेका प्रहरी अधिकारीहरुले...

शनिबार
अघोषित पाठशालाको शिक्षा

अघोषित पाठशालाको शिक्षा

कुरैकुरामा कहिलेकाहीँ कसैले प्याच्च बोलेको सुन्छु, ‘सङ्गत गुनाको फल’ । लाग्छ, सङ्गतलाई सामान्य ठान्न नहुने रहेछ । सङ्गतको प्रभाव कुनै...

१० हाइकु

१० हाइकु

सखारै घाम सम्मोहक शरद सुखद स्पर्श ।

१० मुक्तक

१० मुक्तक

मेरो मनको घृणा काट्ने तिम्रो माया बधशाला हो, प्रेमको कख सिकाउने तिम्रो मन, पाठशाला हो । सुन्दर छ तिम्रो मति, सुन्दर छौ तिमी कति कति, लाग्छ डुबेरै बसूँ त्यो मनभित्र, जुन मेरो मधुशाला हो ।

पश्चिमेली
कमजोर अनुगमनले सिक्टा अलपत्र

कमजोर अनुगमनले सिक्टा अलपत्र

सिक्टाका तत्कालीन आयोजना प्रमुख महेश्वरनरसिंह केसीले अघिल्लो वर्ष कोस्टाल पप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नभएको भन्दै सिँचाइ विभागसँग ठेक्का तोड्ने निर्णय...

‘लटरम्म स्याउ बोटैमा’

‘लटरम्म स्याउ बोटैमा’

भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि...

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै...

पूर्वेली
सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र हिमाल...

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

एसएलसी–एसइई परीक्षामा कतिपय माविको नतिजा शून्यु भएको उदाहरण कैयौं छन् । तर, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले...

प्राविधिक शिक्षाको लहर

प्राविधिक शिक्षाको लहर

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना...

नागरिक-परिवार

नागरिक नायक