एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्ध नेपालले आठ विकेट गुमाएको छ।
३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालले छैठौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको छ । दिपेन्द्र ३ रन बनाएर मोहमद नवाजबाट आउट भएका हुन । दिपेन्द्र आउट हुँदा नेपालले २० दशमलब ५ ओभरमा ९० रन बनाउँदा आउट भएका हुन । त्यसैगरी सातौ विकेटको रुपमा गुल्सन झा १३ रन बनाएर आउट भए । गुल्सन आउट हुदा नेपालले २१ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ । गुल्सनलाई पाकिस्तानका सादाव खानबाट आउट भएका हुन । आठौ विकेटको रुपमा सन्दीप लामिछाने सुन्य रनमा सादाव खानबाटै आउट भए ।
प्रकाशित: १३ भाद्र २०८० १५:४७ बुधबार