८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा  नेपाललाई पहिलो सफलता हात लागेको छ ।

नेपालका शुरुवाती बलर करण केसीले वेस्ट इन्डिजका  काईल मिलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । नेपाललाई  दोश्रो ओभरको तेश्रो बलमा सफलता हात लागेको हो  । वेस्ट इन्डिजले पहिलो विकेट गुमाउँदा  २ रन मात्र बनाएको छ। 

प्रकाशित: ७ असार २०८० ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App