नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षकाे उमेरमा निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो। उनी कलेजाे सम्बन्धी समस्याबाट पीडित थिए।
यो पनि पढ्नुहोस्
प्रकाशित: ५ आश्विन २०७७ ०६:०५ सोमबार