१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भिरबाट लडेर मृत्यु

सुमन मल्ल

मुगु- जिल्लाको उत्तरी क्षेत्र सोरु भेगको फोतु गाविसमा  निर्माणाधीन अवस्थामा रहेको एक सिंचाई आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको भिरबाट खसेर मृत्यु भएको छ।

फोतु गाविस वडा नम्बर ६ निवासी २८ वर्षका गडकबहादुर मल्लको छर्तर्ने सामुदायिक सिचाई आयोजनाको फलामे पाईप जोड्ने क्रममा आयोजना स्थलमा नै भिरबाट खसेर शनिवार मृत्यु भएको आयोजना निर्माण समितिका अध्यक्ष खडगबहादुर शाहीले जानकारी दिए। आयोजना स्थल गाउँबाट निकै टाढा रहेको र उनको आईतवार नै दाह संस्कार गरिएको उनले जानकारी दिए। 

प्रकाशित: २४ पुस २०७३ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App