१६ चैत्र २०८० शुक्रबार
राजनीति

६७४ मतान्तरले अगाडि बालेन साह, पछ्याउँदै स्थापित

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै छ। पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App