७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिनेमा हल र जिमखाना माघ १५ गतेसम्म बन्द हुने

सरकारले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सिनेमा हल, डान्सबार, दोहोरी, पठके हाटहरु र जिमखानालगाएत माघ १५ गतेसम्म  बन्द गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको उनले बताए।

प्रकाशित: २ माघ २०७८ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App