"
सुशील भट्टराई

सुशील भट्टराई

पाँच दर्जन पाइलट भर्ना गर्दै निगम

मङ्गलबार, ०५ असार २०७५

राष्ट्रिष्य ध्वजावाहक नेपाल वायुसेवा निगमले विश्वसनीय ‘रिक्रुटिङ कम्पनी’ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्ट अफिसर) छन्।

थप रुटबाट जहाज नेपाल छिर्न पाउँछन् ?

सोमबार, ०४ असार २०७५

भारतले थप चार स्थानबाट हवाई प्रवेशमार्ग (रुट) दिन सहमति जनाएको छ । तर, सबैको एउटै चासो छ– के यति सहमतिकै भरमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट अब ती रुट हुँदै जहाज नेपाल प्रवेश गर्न र बाहिरिन पाउँछन् ?भारतको सहमति हुनासाथ ती रुटबाट जहाज भित्रिन र बाहिरिन भने पाउँदैनन् । यसका लागि नेपालले अझै कम्तिमा एक वर्ष प्रतीक्षा गर्नैपर्छ जसरी दुई वर्षदेखि यी रुट उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरेको गर्यै थियो ।

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

बिहिबार, ३१ जेठ २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ ।

निजी वायुसेवा कम्पनीले गरे हवाई भाडा बढाउने निर्णय

आइतबार, २० जेठ २०७५

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ।

निगम बोइङ मूल्यांकन गर्न ३ कम्पनीको प्रस्ताव

शुक्रबार, १८ जेठ २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो तथा अन्तिम ‘बोइङ’ जहाजको मूल्यांकन गर्न तीनवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेका छन्।

१३ खर्ब १५ अर्बको बजेट

बुधबार, १६ जेठ २०७५

अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् ।

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

बुधबार, ०९ जेठ २०७५

अनुकूल मौसमको फाइदा उठाउँदै मंगलबार एकै दिन स्वदेश तथा विदेशका ४१ आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झन्डा फह-याएका छन्।

चार महिला पत्रकारले चुमे सगरमाथा शिखर

बुधबार, ०९ जेठ २०७५

चार नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज बिहान ६ बजे सफल आरोहण गरेका हुन्।

एकैदिन चार दर्जन आरोही सगरमाथा शिखरमा

मङ्गलबार, ०८ जेठ २०७५

अनुकूल मौसमको फाइदा उठाउँदै सोमबार एकै दिन स्वदेश तथा विदेशका करिब चार दर्जन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये सोमबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्।

एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

शनिबार, ०५ जेठ २०७५

अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

धावनमार्ग उप्किएपछि त्रिभुवन विमानस्थल एक घण्टा बन्द

बुधबार, ०२ जेठ २०७५

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग केही उप्किएपछि करिव एक घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको छ।

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मङ्गलबार, ०१ जेठ २०७५

मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

बिहिबार, २७ बैशाख २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र ‘बोइङ’ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ । दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिने लगेजलाई दुई एक्सरे

मङ्गलबार, २५ बैशाख २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।

‘काभ्रेमा विमानस्थल निर्माण अव्यावहारिक’

शुक्रबार, २१ बैशाख २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी काभ्रेको धुलिखेलमा आन्तरिक विमानस्थल निर्माण गर्ने दौडधुपमा लागे पनि व्यावहारिक हिसाबमा यो काम त्यति सहज छैन।

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

शुक्रबार, १४ बैशाख २०७५

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक दैनिक २१ घन्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल व्यवस्थापनले पहिलो पटक यस्तो घोषणा गरेको हो।

चार मिनेटकाे काम १३ घन्टाकाे तयारी

शनिबार, ०८ बैशाख २०७५

मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो।

वाइड बडी जहाज खरिद प्रक्रिया कानुनविपरीत

आइतबार, ०२ बैशाख २०७५

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ठूलो (वाइड बडी) आकारको जहाज खरिद प्रक्रिया कानुनविपरीत रहेको ठहर गरेको छ।

यात्रुले दुव्र्यवहार गर्दा आकस्मिक अवतरण

शनिबार, १७ चैत २०७४

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।

काठमाडाै विश्वकै उत्कृष्ट २३ औं गन्तव्य

आइतबार, ११ चैत २०७४

पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ । त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।