"
नागरिक

नागरिक

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

शुक्रबार, ०८ असार २०७५

भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे।

शिवम् सिमेन्टलाई सेयर निष्काशन गर्न अनुमति

शुक्रबार, ०८ असार २०७५

नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्ट लिमिटेडलाई सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

कारोबार रकम घट्यो, नेप्से बढ्यो

शुक्रबार, ०८ असार २०७५

अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार रकम घटेपनि नेप्से भने झिनो रुपमा बढेको छ ।

४२ हजार टन मल ल्याउँदै

शुक्रबार, ०८ असार २०७५

बजारमा रासायनिक मलको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साढे ४२ हजार मेट्रिक टन रासायनिक मल विदेशबाट ल्याउने तयारी गरेको छ । धानबालीका लागि लक्षित गरेर कर्पोरेसनले युरिया, डिएपी, पोटास मल ल्याउन लागेको हो।

शाह नबीलको सिइओ नियुक्त

शुक्रबार, ०८ असार २०७५

नबील बैंक लिमिटेडले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बिहीबार बैंकको बोर्ड बैठकले शाहलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

शुक्रबार, ०८ असार २०७५

उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

शुक्रबार, ०८ असार २०७५

पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

अर्जेन्टिना समुह चरणमै सिमित रहने सम्भावना बढ्याे (फाेटाे फिचर)

शुक्रबार, ०८ असार २०७५

क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ।

विश्वकप फुटबलमा शुक्रबार हुने तीन खेलहरूः

शुक्रबार, ०८ असार २०७५

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्।

अर्जेन्टिनाको लज्जास्पद हारसँगै क्रोएसिया अन्तिम १६ मा

शुक्रबार, ०८ असार २०७५

पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ।

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

शुक्रबार, ०८ असार २०७५

विश्वकपमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसक्ने थोरै टोलीमध्ये एक नाइजेरिया हो भने अनुमान गरेभन्दा उत्कृष्ट प्रदर्शन गर्ने थोरै टोलीमध्ये एकका रूपमा आइसल्यान्ड स्थापित भएको छ।

पहिलाे जितकाे खाेजीमा रहेकाे अर्जेन्टिकाे पहिलाे हाफ बराबरी

शुक्रबार, ०८ असार २०७५

पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले पहिलो हाफको खेल सकिँदा सम्म क्रोयसियासँग गोल रहित बराबरी खेलेको छ।

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमा,पेरु वाहिरियाे (फाेटाे फिचर)

बिहिबार, ०७ असार २०७५

फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

चीनले भन्याे- प्रधानमन्त्री ओलीको भ्रमण विशेष उपलब्धिमूलक

बिहिबार, ०७ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ।

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

बिहिबार, ०७ असार २०७५

खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै पेरुसँगको पहिलो हाफमा फ्रान्सले एक शुन्यको अग्रता बनाएको छ।

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

बिहिबार, ०७ असार २०७५

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस

बिहिबार, ०७ असार २०७५

न्याय परिषद्को विहीबारको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

अत्यधिक गर्मीबाट कपिलवस्तुमा दुईको मृत्यु

बिहिबार, ०७ असार २०७५

अत्यधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ। कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६०  बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ।

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरीमा चित्त बुझाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।