"
नागरिक

नागरिक

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

बिहिबार, ०७ असार २०७५

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीको खुलेर प्रशंसा गरेका छन्। क्रिस्पोले भनेका छन्, विश्वकप उचाले मात्रै खेलाडी राम्रो हुने हैन । राम्रो खेलाडी हुनका लागि मेसीका उपलब्धि काफी छन्।

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

बिहिबार, ०७ असार २०७५

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। चालीस वर्षदेखि सार‌ंगी रेट्दै आएका ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए।

नानीहरुको योगाभ्यास (तस्बिर सहित)

बिहिबार, ०७ असार २०७५

पूर्वीय दर्शनको बर्चश्व रहेका नेपाल र भारतमा दर्जनौं संस्थाले आज योगाभ्यास सम्बन्धी विविध कार्यक्रम गरेका छन्। शिव योग साधना केन्द्रले आज बालबालिकालाई योगाभ्यास गराएको थियो।

बेइजिङमा नेपाल दौड प्रतियोगिता

बिहिबार, ०७ असार २०७५

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

बिहिबार, ०७ असार २०७५

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र वथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ।

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

बिहिबार, ०७ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कम्युनिष्ट पार्टी (सिपीसी) काे केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन्।

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कार्यवाहक प्रधानमन्त्री

बिहिबार, ०७ असार २०७५

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन्।

ग्ल्याममा ओजस्वीराज र सन्ध्या

बिहिबार, ०७ असार २०७५

एसइइको परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ को उपाधि ओजस्वीराज थापा र सन्ध्या अर्यालले जितेका छन् ।

निफसँग चीनको हातेमालो

बिहिबार, ०७ असार २०७५

नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमा सुरु भएको महोत्सवलाई सघाउन चिनियाँ र नेपाली प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ।

राष्ट्रिय वाणिज्य बैंककाे लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

बिहिबार, ०७ असार २०७५

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नेप्से ८ बिन्दुले घट्यो

बिहिबार, ०७ असार २०७५

सेयर बजार मापक नेप्से सूचक बुधबार ८.३४ बिन्दुले घटेको छ । १८८१ बिन्दुमा पुगेको नेप्से घटेर १२१७.८४ मा आइपुगेको छ।

भक्तपुरमा जम्मा १० प्रतिशत घर बने

बिहिबार, ०७ असार २०७५

भक्तपुरमा भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण कार्य सुस्त बनेको छ । भूकम्प गएको ३८ महिना बितिसक्दा जिल्लामा जम्मा १० प्रतिशत घर निर्माण भएका छन्।

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

बिहिबार, ०७ असार २०७५

आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी (पिपिपी) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ।

मूल्य वृद्धि नियन्त्रणको माग

बिहिबार, ०७ असार २०७५

खोटाङका तीन विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणको माग गरेको छ ।

श्री एयरले ल्यायो चौथो जहाज

बिहिबार, ०७ असार २०७५

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले चौथो जहाज काठमाडौं ल्याएको छ।

आज देशभर योग दिवस मनाईंदै

बिहिबार, ०७ असार २०७५

आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ।

स्थानीय तहले लिन पाउने ऋणको सीमा निर्धारण

बिहिबार, ०७ असार २०७५

स्थानीय तहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशत नबढ्नेगरी आन्तरिक ऋण उठाउन पाउने भएका छन् ।

प्रेस काउन्सिलले फेसबुक, ट्विटरसमेत अनुगमन गर्ने

बिहिबार, ०७ असार २०७५

नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्विटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्र, राष्ट्रियता, व्यक्ति समुदाय जात, धर्म, इज्जत प्रतिष्ठामा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ।

अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म

बिहिबार, ०७ असार २०७५

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ ।

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

बिहिबार, ०७ असार २०७५

चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।