"
नागरिक

नागरिक

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

शनिबार, ०९ असार २०७५

एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

शनिबार, ०९ असार २०७५

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ।

एकैदिन प्रहरीले राेक्याे तीन बालविवाह

शनिबार, ०९ असार २०७५

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन्।

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

शनिबार, ०९ असार २०७५

नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब सहित मैदान उत्रेको दक्षिण कोरिया मेक्सिकोसँगको पहिलो हाफमा एक गोलले पछि परेको छ।

अटो दुर्घटनामा एकको मृत्यु

शनिबार, ०९ असार २०७५

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–१ अमरपुरमा यात्रु बोक्ने अटो दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। मे १ ह ४०५८ नम्बरको अटो सडकदेखि करिब ५ सय मिटर तल खस्दा ८० बर्षीय दिलबहादुर लिङदेनको मृत्यु भएको हो।

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

शनिबार, ०९ असार २०७५

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

वतावरण सफा राख्न वनमन्त्रीको सपथ

शनिबार, ०९ असार २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौं र भक्तपुरका स्थानीयलाई आफ्नो घर, कार्यालय र वरपरका नदिनाला सफा राख्ने सपथ खुवाएका छन्।

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

शनिबार, ०९ असार २०७५

समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ शनिबारको (अाज) खेलमा दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदैछ।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा. महत

शनिबार, ०९ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन्।

एसईईको नतिजामा किन भयो ढिलाई ?

शनिबार, ०९ असार २०७५

गत चैतमा सञ्चालित उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ढिलाई भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ६ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्।

सुन तस्करी प्रकरण : व्यापारी प्रवीण अग्रवाल पक्राउ

शनिबार, ०९ असार २०७५

साढें ३३ किलो सुन तस्करी प्रकरणमा सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।

कुवेत जान लागेका ५ महिला विमानस्थलबाट फर्काइए

शनिबार, ०९ असार २०७५

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ।

स्वस्तिमा बनिन् टेम्पो चालक

शनिबार, ०९ असार २०७५

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको एक टेम्पोमा नयाँ चालक देखिइन्। टेम्पोकि चालकलाई हेर्न भिड नै जम्मा भयो।

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

शनिबार, ०९ असार २०७५

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

के नेपालमा चिनियाँ रेल कुद्ला ?

शनिबार, ०९ असार २०७५

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो।

चोरीका गहना र नगदसहित तीन पक्राउ

शनिबार, ०९ असार २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन्।

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

शनिबार, ०९ असार २०७५

राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।