"
हरिराम जोशी

हरिराम जोशी

निजी सम्पत्ति : गणराज्य र गणतन्त्र

बुधबार, ३० फागुन २०७४

निजी सम्पत्ति राख्ने चलन सुरु हुनु अगाडि हामी भन्ने भावना थियो । समाजमा खुसीयाली थियो । तर आज यो सिद्धान्तलाई अंगिकार गर्ने भनिएको मुलुकमा, त्यसका अनुयायीहरूमै निजी सम्पत्ति राख्ने होड अनौठो छ । लाग्छ, आजको विश्वमा सिद्धान्तको कुनै मूल्य छैन र सिद्धान्तको नारा खालि आफ्नो स्वार्थ पूर्तिका लागि मात्रै रहेको छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।