"
रमा भट्टराई

रमा भट्टराई

चोट के हो, व्यथा के हो, नारीलाई सोध !

बिहिबार, २४ फागुन २०७४

सार्वजनिक जीवनमा सफल देखिएका महिलालाई बात लगाउने आम प्रचलन नै छ । फलानोले तानेको वा फलानोसँग यसको लसपस छ त्यही भएर त्यो त्यहाँ पुगी आदि । महिलालाई कुनै पुरुषसँग बोलेको, हिँडेको, हाँसेको देख्नेबित्तिकै चरित्रमा शंका गर्ने, कुनै अवसर पाइयो भने हाकिमसँग बात लाउने प्रवृत्ति पाइलैपिच्छे छन्, मानौँ लसपस ऊ एक्लैले गरेकी छे ।

  • 1 (current)